बिहीबार, वैशाख २४, २०८३

पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गयो

पोखरा- १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।
 |  बिहीबार, पुस २१, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २१, २०७९

National life

पोखरा- पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। पोखरा- १६ दीपका १९ वर्षीय श्रम गुरुङको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ।

आफ्नै घरको छतमा हाइटेन्सन लाइनबाट करेन्ट लागेर मृत्यु भएको कास्की प्रहरीले बताएको छ।

करेन्टका कारण गम्भीर घाइते भएपछि उनलाई उपचारका लागि मनिपाल शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनलाई मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 05, 2023| 21:18 बिहीबार, पुस २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।