बिहीबार, वैशाख २४, २०८३

जुम्लामा लडेर एक जना महिलाको मृत्यु

तिला गाउँपालिका-६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको हो।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

जुम्ला- जुम्लामा लडेर एक जना महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ घोडेगाउँकी वर्ष ३० कि रामपुरा रोकायाको लडेर मृत्यु भएको हो।

मंगलबार दिउँसो जंगलमा दाउरा संकलन गर्न तिर गएको अबस्थामा लडेर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताए ।उनका अनुसार मंगलबार दिउँसो ४ बजे त्यो घटना भएको हो।

वनमा लडेर घाइते भएकी उनको आज बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका लागि बुधबार ल्याइएको थियो। चन्दका अनुसार घाइते रोकायालाई डाक्टरले आज बिहान ५ बजे मृत घोषणा गरेका थिए।

प्रकाशित: Jan 04, 2023| 09:45 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।