शुक्रबार, वैशाख २५, २०८३

समाज

कञ्चनपुरबाट हतियारसहित डकैतिमा संलग्न तीन भारतीय पक्राउ

कञ्चनपुरमा तीनजना भारतीय डाँका हतियारसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

काठमाडौंको बिहानी न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

पछिल्ला केही दिन यता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। आज देशका पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

बुटवलमा जिप दुर्घटना, एक जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवलको अस्पताल लाइनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

मोरङबाट अवैध काठ बरामद

मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ बाट सालको काठ बरामद भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

आजको राशिफल [२०७९ पुस १६]

आज १६ पुष २०७९, शनिवार पुष शुक्ल नवमी पञ्चाङ्ग, परिधि कौलव रेवती।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रभाव, कस्तो रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभागले आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको जनाएको छ । तराईका केही भू–भागमा हुस्सु/कुहिरो लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

सप्तरीमा बालुवामा पुरेको ८ सय १० किलो गाँजा बरामद

सप्तरी प्रहरीले कोसी नदीको टापुमा बालुवा पुरेको अवस्थामा ८ सय १० किलो लागूऔषध गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

अंग्रेजी नयाँ वर्षको आगमनसँगै पर्यटन क्षेत्रमा उत्साह

पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ। त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ। यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले...
नेपाल समय संवाददाता | शनिबार, पुस १६, २०७९

नेपाली मौलिकतालाई जोड दिँदै पोखरामा सडक महोत्सव

यतिबेला पोखराको लेकसाइड रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराद्वारा २४ औँ संस्करणको सडक महोत्सव चलिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा सडक महोत्सव हुने

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा कोभिडबाट थला परेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यही पुस १६ गते साँझ ठमेलमा सडक महोत्सव हुन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

'दुई दशकमा करिब १७ सय पत्रकारको हत्या'

सन् २००३ देखि २०२२ सम्मका दुई दशक ‘विशेषगरी सूचनाको अधिकारको सेवामा लागेकाहरूका लागि घातक दशक’ भएको पेरिसस्थित मिडिया अधिकारकर्मीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

अघि बढ्यो काठमाडौं केरुङ रेलमार्गको विस्तृत अध्ययन

गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले काम सुरु गरेको रेल विभागले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कालीगण्डकी करिडोर : गैँडाकोट राम्दी सडकखण्ड अन्तिम चरणमा

करिडोरको १ सय ३२ किलोमिटर सडकको निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुुसी छाएको बुलिङटारका होमराज रानाभाटले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी

बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

फेरियो बोबाङको मुहार

पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरूको जीवनशैली पनि बदलिएको छ। विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरू पनि थपिँदै गएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

वैकल्पिक पेसा रोज्दै माझी समुदायका युवा

उनीहरु अन्य पेसा व्यवसायमा लाग्दा माझीहरूको पुर्ख्यौली पेसा भने संकटमा परेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

शाली नदीमा श्रीस्वस्थानी व्रतको तयारी पूरा

२२ पुसदेखि २२ माघसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

अश्लील भिडियो पोष्ट गरेर पैसा असुल्ने किशोर पक्राउ

टेलिग्राम च्याट ग्रुपमा अश्लील भिडियो पोष्ट गरी आर्थिक लाभ लिने कार्यमा संलग्न काठमाडौं बुढानिलकण्ठ नगरपालिका ९ उमंग टोल बस्ने धादिङ थाक्रे गाउँपालिका ७ घर भएका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ...
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

दुई दशकमा मारिए १७ सय पत्रकार

सन् २००३ देखि २०२२ सम्मका दुई दशक विशेषगरी सूचनाको अधिकार सेवामा कलम चलाइरहेकाका लागि घातक दशक सावित भएको मिडिया अधिकारकर्मीको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कम्बोडियाको होटलमा आगलागी हुँदा १२ तलाबाट हामफालेर मृत्यु रोजेका बाबुले छोरालाई दिएको भावुक सन्देश

परिवारको सुखसयलका लागि कम्बोडियामा रोजगारीका क्रममा पुगेका झापाका ४० वर्षीय निराकार पाण्डेले मृत्यु रोज्नुअघि छोरालाई दिएको अन्तिम सन्देशका शब्दहरूले जोकोहीलाई निःशब्द बनाउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९