बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपचारका लागि अस्पताल लगिएका युवक तेस्रो तलाबाट हामफाले

उपचारका लागि अस्पताल लगिएका युवक तेस्रो तलाबाट हामफाले

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

काठमाडौं- कीर्तिपुर अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक युवक घाइते भएका छन्। सोमबार राति साढे १० बजेतिर ती युवक हामफालेका हुन्।

National life

बझाङको दुर्गाथली गाउँपालिका वडा नम्बर ५ घर भई कीर्तिपुर नगरपालिका वडा नम्बर ८ पाँगामा डेरा गरी बस्ने २२ वर्षीय सुनिल रोकाया सख्त घाइते भएका प्रहरीले जनाएको छ।

रोकायाको मुटुको धड्कन एक्कासि बढेपछि उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। त्यही क्रममा उनी अस्पतालको तेस्रो तलाबाट हामफालेका थिए। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

रोकायाको टाउको, दाहिने हात र शरीरका अन्य भागमा चोट लागेको बताइएको छ।

प्रकाशित: Jan 03, 2023| 10:01 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।