बिहीबार, वैशाख २४, २०८३

नक्कली बील बनाएर कर छलीको अभियोगमा मुद्दा दायर

विभागले महर्जनविरुद्ध ६ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै बिगो बराबरकै जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो।
 |  मंगलबार, पुस १९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १९, २०७९

National life

काठमाडौं- राजस्व अनुसन्धान विभागले नक्कली बील बनाएर कर छली गरेको अभियोगमा त्रिशक्ती ट्रेडर्सका सञ्चालक  सिद्धि बहादुर महर्जनबिरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। 

विभागले महर्जनविरुद्ध ६ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै बिगो बराबरकै जरिबाना माग गर्दै मुद्दा दायर गरेको हो। 

त्रिशक्ती ट्रेडर्सका प्रोप्राईटर सिद्धि बहादुर महर्जनले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विजक खरिद गरी बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरि कर छलेको पाइएको विभागले जानकारी दिएको छ। 

प्रकाशित: Jan 03, 2023| 21:30 मंगलबार, पुस १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।