शुक्रबार, वैशाख २५, २०८३

समाज

स्वस्थानी मेलामा ३५ लाख आउने अनुमान, तयारी पूरा

काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

प्रहरी मुख्यालय पुगेर गृहमन्त्री लामिछानेले भने– सरुवा-बढुवा हुन नेताका घरदैलो गए कारबाही

लामिछाने गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी मुख्यालय पुगेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

लुम्बिनी प्रदेशसभाले पाँच वर्षमा बनायो ७२ कानुन

नेपालको संघीय व्यवस्थालाई मजबुत बनाउन प्रदेशको संरचना बलियोका साथै अधिकारसम्पन्न र कार्यकारी बनाउनुपर्नेमा मुख्यमन्त्री केसीको जोड।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

भारतीय समकक्षी मोदीको आमाको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नरेन्द्र मोदीकी आमा हिराबेन मोदीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

दलित समुदायको सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग

खोटाङको खोटेहाङ गाउँपालिकाका दलित समुदायले अपहेलित नाम र जातको ठाउँमा सम्मानजनक नाम र थर राख्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

लमजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

गमगढी-बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा

मुगुस्थित गमगढी–बालै सडक झन्डै दुई महिनापछि सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

बर्दियाबाट लागूऔषधसहित एक पक्राउ

सशस्त्र प्रहरी बल, कण्ठपुर पोष्टले भारतबाट लुकाइछिपाई ल्याएको ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित बिहीबार साँझ एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

मकवानपुरमा सवारी दुर्घटना, चार जना गम्भीर घाइते

धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

दिउँसै वस्तीमा बाघ देखिन थालेपछि बढ्यो त्रास

केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन्। जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नम्बर वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास बढेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

पाटन दरबार क्षेत्रमा सवारीसाधन प्रवेशमा प्रतिबन्ध

ललितपुरको पाटन दरबार क्षेत्रमा आइतबारदेखि सवारीसाधन प्रवेशलगायत १० वटा कार्यमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

थापाथलीको सुकुम्बासी बस्ती हटाउन गृहलाई महानगरको पत्र

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासीलाई हटाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

कार दुर्घटनामा भारतीय क्रिकेटर ऋषभ पन्त गम्भीर घाइते

भारतीय युवा क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा गम्भीर घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

महोत्तरीमा चिसो छल्न विद्यार्थी घरमै

चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थीको संख्या घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

अस्पताललाई कम्बल वितरण

जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस

आज काठमाडौंको न्यूतनम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

अछामको बयालपाटा अस्पताललाई अवार्ड

अछामको बयालपाटा अस्पताले अवार्ड पाएको छ। बयालपाटाले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

ल्होसारले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ बनाउने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

काठमाडौंमा गुडिरहेको टेम्पोमा आगलागी

काठमाडौंमा आज बिहान गुडिरहेको टेम्पोमा अचानक आगो लाग्दा टेम्पोमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९

ल्होसारले समुन्नत मुलुक निर्माणमा प्रेरणा प्रदान गरोस् : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरुङ समुदायको महान् चाड तमुल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १५, २०७९