बिहीबार, वैशाख २४, २०८३

बर्दियामा भरूवा बन्दुकसहित पक्राउ

बर्दियामा एक थान भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
 |  सोमबार, पुस १८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस १८, २०७९

National life

काठमाडौं- बर्दियामा एक थान भरूवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। बाँसगढी नगरपालिका–२ बेतहनी बस्ने ४९ बर्षीय दुर्गाबहादुर बिकलाई उनकै घरबाट एक नाल भरुवा बन्दुक र जनावर मार्न प्रयोग हुने जाल दुई थानसहित प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मोतीपुर, बर्दिया राष्ट्रिय निकुञ्ज रम्मापुर पोष्टबाट नेपाली सेना र सहायक वन अधिकृतसहितको संयुक्त टोलीले उनलाई उक्त हतियारसहित पक्राउ गरेको हो।

प्रकाशित: Jan 02, 2023| 13:57 सोमबार, पुस १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।