बिहीबार, वैशाख २४, २०८३

भालुको आक्रमणबाट अर्घाखाँचीमा वृद्धको मृत्यु

भालुको आक्रमणमा परी शितगंगा नगरपालिका-२ झिर्रामा एक वृद्धको ज्यान गएको छ।
 |  बुधबार, पुस २०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २०, २०७९

National life

अर्घाखाँची- भालुको आक्रमणमा परी शितगंगा नगरपालिका-२ झिर्रामा एक वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा ७९ वर्षीय रामबहादुर क्षेत्री रहेका छन्।

बुधबार बिहान घरबाट गाउँ जाने क्रममा ओखरी भन्ने ठाउँमा भालुले आक्रमण गर्दा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार क्षेत्रीको अनुहार र टाउकोमा चोट लागेको छ। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 04, 2023| 11:50 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।