शनिबार, असोज १७, २०८३

समाज

गण्डकी प्रदेशमा फेरि १९ जना संक्रमित थपिए

गण्डकी प्रदेशमा आइतबार दिउँसो १९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

कर्णालीका सबै जिल्लामा कोरोना फैलियो, थप ११ जनामा संक्रमण पुष्टि

कर्णालीका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

सुदूरपश्चिममा एउटामात्रै पीसीआर मेसिन, साढे पाँच हजार नमुना नतिजाको पर्खाइमा

पर्याप्त पीसीआर मेसिन नहुँदा सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका स्वाबको परीक्षण हुन सकेको छैन।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

मनसुन देशभर सक्रिय

केही दिनअघि देशको पूर्वी भू–भाग हुँदै प्रवेश गरेको मनसुन देशभर सक्रिय भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

उपरथी हमाल रथीमा बढुवा

सरकारले नेपाली सेनाका उपरथी ईश्वर हमाललाई रथीमा बढुवा गरेको छ। हमाललाई शुक्रवार बसेको मन्त्रिपरिषदको वैठकले रथीमा बढुवा गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

सूर्य ग्रहण सुरु, १२ बजे ८८ प्रतिशतसम्म छेकिने

अहिले केही बेरअघि सूर्य ग्रहण सुरु भएको छ। ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिनेछ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

भारतमा कोरोना संक्रमितको संख्या चार लाख नाघ्यो, २४ घण्टामै १५ हजारभन्दा बढी थपिए

भारतका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि

कोरोना सङ्क्रमणबाट भारतको नयाँदिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

प्रधानमन्त्रीको गुनासो– मेरो आग्रहलाई केही बुद्धिजीवीले मजाकमा उडाए

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

नागरिकता विधेयक टुंगो लगाउन राज्य व्यवस्था समितिको बैठक बस्दै

नागरिकता विधेयकबारे आज ९आइतबार० पनि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल हुँदैछ। दिउँसो दुई बजे बस्ने बैठक विधेयकबारे एउटा टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

गण्डकीमा कोरोना संक्रमितकाे संख्या ५०४ पुग्याे

गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

मोरङमा आपराधिक घटनामा कमी

विराटनगर– मोरङमा गत वर्षको तुलनामा आपराधिक घटनामा कमी आएको छ । २०७६–०७७ को अहिलेसम्म गत वर्षको तुलनामा आपराधिक घटनामा १६ प्रतिशले कमी प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

दैनिक पिसिआर परीक्षणको संख्या बढ्यो

सरकारले पिसिआर परीक्षणको दैनिक संख्या बढाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्ला दिनमा पिसिआर परीक्षणको सङ्ख्या विस्तारै बढ्दै गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

कोरोनाबाट कतारमा ३ नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जनाको मृत्यु भएको छ । यो साता मृत्यु भएका तीनै जना कतारका हुन्।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

रुकुम (पश्चिम) लाई पनि छोयो कोरोनाले

रुकुम (पश्चिम) मा पहिलो पटक एक जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

लकडाउनपछि एकैदिन सबैभन्दा धेरै उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच...
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

कामपाको नीति तथा कार्यक्रम स्वीकृत : स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षामा जोड

काठमाडौँ महानगपालिकाको सातौँ अधिवेशनबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । गत बिहीबार नगरसभाको पहिलो सत्रमा, बैठकका अध्यक्ष एवं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा...
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

'कोरोनासँग जुध्न आहार, व्यायाम र उच्च मनोस्वास्थ्य महत्वपूर्ण'

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

स्थानीयको सहयोगमा खरिद गरिएको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण

वीरगन्ज महानगरपालिकाले बोलपत्र आह्वान गरेर खरिद गरेको पिसिआर मेसिन नारायणी अस्पताललाई हस्तान्तरण गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७

आज सूर्य ग्रहण

आज (आइतबार) बिहान सूर्यग्रहण लाग्दैछ। आज लाग्ने ग्रहणले विश्वका कतिपय स्थानमा सूर्यलाई पूरै ढाक्ने भए पनि नेपालबाट भने धेरैजसो भागमात्र छेकिनेछ।
नेपाल समय संवाददाता | आइतबार, असार ७, २०७७