भारतका कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा नै त्यहाँ १५ हजार ४१३ जना संक्रमित थपिएका छन् भने ३०६ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ हजार २५४ पुगेको छ।
प्रकाशित: Jun 21, 2020| 11:10 आइतबार, असार ७, २०७७