शुक्रबार, भदौ ५, २०८३

एमसीसीका पक्षमा उभिएका भए ओलीलाई प्रधानमन्त्री बनाउन हामी तयार थियौँ : प्रचण्ड

मंगलबार, कात्तिक १४, २०७४
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीमा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन तयार भएको भए एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन आफूहरू तयार भएको खुलासा गरेका छन्।

बाँकी [एमालेबाट चुनाव लड्न खुल्दैछन् व्यापारी, दुगड र प्रसाईंदेखि प्रधानसम्म आकांक्षी}

मंगलबार, कात्तिक १४, २०७४
कतिपय उद्योगी व्यवसायीहरु भने आफ्नो नाम प्रत्यक्ष चुनावका लागि सिफारिसमा पार्न मरिहत्ते गरेर लागिरहेका छन्। उनीहरु स्थानीय नेतादेखि केन्द्रका अध्यक्षलाईसम्म लाइन मिलाउन लागिपरेका छन्।

गगन थापा सर्लाही ४ बाट चुनाव लड्ने निश्‍चित

मंगलबार, कात्तिक १४, २०७४
नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचन लड्ने भएका छन्।

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको जित निश्चित

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको जित निश्चित

निकटतम प्रतिस्पर्धी सत्ताधारी ५ दलको समर्थन पाएकी नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई फराकिलो मतान्तरले पछि पारेका छन्।