सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठन्धनका नेताहरूको बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले विधानअनुसार १० प्रतिशत केन्द्रीय कमिटी सदस्य मनोनयनका लागि ४४ जना नेताको नाम प्रस्ताव गरेका थिए।
विजयी खड्काले १९०१ र गुरुङले १७४१ मत प्राप्त गरेका छन्। त्यस्तै, पराजित विजयकुमार गच्छदारले १७२५, चन्द्र भण्डारीले १४६५, सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्यश्वरी शाहले ११७ मत प्राप्त...
नेपालको संघीय संसद्को प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएको दुई दिनपछि विदेश मन्त्री ब्लिन्केनले देउवासँग टेलिफोन संवाद गरेका हुन्।
प्रचण्ड र हमालबीचको भेटमा नेपाली चलचित्रका समस्या, समसामयिक राजनीतिदेखि राष्ट्रिय–अन्तर्राष्ट्रिय घटना–परिघटनाबारे अन्तरंग संवाद भएको छ। हमालले प्रचण्डलाई अचानक भेटेपछि राजनीतिक वृत्तमा भने तरंग फैलिएको छ।