मंगलबार, असोज ६, २०८३

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  १२:०५

सकारात्मक प्रतिक्रिया पाइरहेको छु : कांग्रेस उम्मेदवार श्रेष्ठ

चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन्।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ११:४०

बारा २ मा दोब्बर मतान्तरले जित्ने सिके राउतको दाबी 

जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा आफ्नो पार्टीका उम्मेदवार दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ११:१४

उपनिर्वाचन अपडेट : कहाँ कति मत खस्यो?

उपनिर्वाचन भइरहेका तीन निर्वाचन क्षेत्रमा बिहान १० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ११:००

मधेश प्रदेशका मुख्यमन्त्रीलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई स्पष्टीकरण सोधेको छ।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  १०:१७

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०९:३५

बेल्दारी बुथ कब्जा भयो : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले पचरौता नगरपालिकाको बेल्दारी बुथ कब्जा भएको आरोप लगाएका छन्।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०८:५३

बारा–२ उपनिर्वाचनः  एक घण्टामा पाँच प्रतिशत मतदान 

बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०८:४१

तनहुँ - १ को उपनिर्वाचनका लागि मतदान सुरु

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहानदेखि मतदान सुरु भएको छ।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०८:२०

चितवन २ मा कांग्रेस उम्मेदवार श्रेष्ठले गरे मतदान

चितवन क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान गरेका छन्। 

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०८:१०

चितवन–२ मा १०४ वर्षीया महिलाले गरिन् मतदान

चितवन २ को उपनिर्वाचनमा आज बिहान भरतपुर महानगरपालिका–२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन्।

प्रकाशित
आइतबार, वैशाख १०, २०८०  ०८:००

स्वर्णिम वाग्लेले आफैँलाई भोट हाल्न नपाउने

राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा. स्वर्णिम वाग्ले आफैँलाई मतदान गर्न नपाउने भएका छन्।