बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बालुवाटारमा प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता 

बालुवाटारमा प्रधानमन्त्री दाहाल र राष्ट्रिय सभा अध्यक्षबीच भेटवार्ता 

 |  सोमबार, जेठ १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय सभा अध्यक्ष  गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ।

सोमबार बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा  संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्ने लगायतका विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: May 15, 2023| 09:06 सोमबार, जेठ १, २०८०
प्रतिक्रिया दिनुहोस्