सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने 

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री दाहालले प्रस्तुत गर्ने 

 |  आइतबार, वैशाख ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ३१, २०८०

National life

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पढ्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल पूर्णरुपमा स्वस्थमा पूर्ण सुधार भइनसकेका कारण आर्थिक वर्षको सरकारको नीति तथा क्रयक्रम प्रधानपन्त्री प्रचण्डले पढ्ने भएका हुन्। 

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो। 

प्रकाशित: May 14, 2023| 15:17 आइतबार, वैशाख ३१, २०८०
प्रतिक्रिया दिनुहोस्