सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु

 |  मंगलबार, जेठ २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २, २०८०

National life

काठमाडौं- सत्ता गठबन्धनमा आबद्ध दलको बैठक सिंहदरबारमा सुरु भएको छ। आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको हो।

बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका नेताहरुको उपस्थिती रहेको छ।

गठबन्धनको बैठक सकिएसँगै मन्त्रिपरिषदको बैठक बस्ने तय भएको छ।

प्रकाशित: May 16, 2023| 15:48 मंगलबार, जेठ २, २०८०
प्रतिक्रिया दिनुहोस्