निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मत जाहेर गर्ने अधिकारबाट कुनै पनि नागरिक वञ्चित हुनु लोकतन्त्र र मानव अधिकारको आधारभूत सिद्धान्त विपरीत रहेको मानव अधिकार आयोगले बताएको छ।
सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी, नासुद्वय कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका हुन्।
गत वर्ष ३० वैशाखको स्थानीय तह निर्वाचन र ४ मंसिरको प्रदेश तथा संघीय निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जिसस प्रमुख एक–एक र १७ वडाध्यक्ष पद रिक्त।
न्यायाधीशत्रय सपना प्रधान मल्ल, डा.कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले कार्कीलाई ४८ घन्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।
गठबन्धन दलको साझा न्यूनतम कार्यक्रम, सरकारको नीति तथा कार्यक्रमका साथै चालू आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन।