बुधबार, भदौ ३१, २०८३

जनतालाई राजनीति बुझाउन मेची–महाकाली दौडिँदै माधव नेपालको पार्टी

शुक्रबार, भदौ २२, २०८०
अभियानका क्रममा एमालेबाट विद्रोह गर्नुपरेको कारण, पार्टीको संरचना, संगठन विस्तार, राजनीतिलगायत विषय जनतालाई बुझाइने।

६० केजी सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

शुक्रबार, भदौ २२, २०८०
सीआईबीले बाराका शिवकुमार सर्राफलाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो।

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १६:११

खुकुरी आक्रमणबारे संसद्लाई जानकारी गराउन सभामुखको रुलिङ

आज प्रतिनिधिसभाको शून्य र विशेष समयमा सांसद यादवमाथि भएको खुकुरी आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु प्रकरणका विषयमा सांसदहरुले मागे सरकारको धारणा।


प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १५:४२

सांसदलाई सुरक्षा दिन नसकेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीमाथि खनिए गगन

कसैलाई मन नपर्ने कुरा बोल्दैमा सांघातिक आक्रमण हुन्छ भने सुरक्षा दिन नसक्ने गृहमन्त्री र प्रधानमन्त्रीले सह–महामन्त्रीमाथि भएको खुकुरी आक्रमणको जिम्मेवारी लिनुपर्ने सांसद थापाको तर्क।




प्रकाशित
बिहीबार, भदौ २१, २०८०  १२:३९

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा छलफलमैः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा हाजिर भएका मन्त्री साउदले एजेन्डाबारे छलफल भइरहेको बताएका हुन्।

प्रकाशित
बिहीबार, भदौ २१, २०८०  ०९:२४