शुक्रबार, असार ५, २०८३

समाचार

नेपालसँग कूटनीतिक सम्बन्ध गाँस्ने क्यामरुन बन्यो १८०औं देश

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र क्यामरुन गणतन्त्रका समकक्षी मिसेल टोमो मोन्थेले मुख्यालय न्युयोर्कमा कूटनीतिक सम्बन्ध गाँस्ने सम्झौतामा गरे हस्ताक्षर।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

मुटुमा पेसमेकर राखिएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य

राष्ट्रपति पौडेल २ असारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

खानुभएको छ चुच्चेखोलाको खुवा ?

चुच्चेखोला अहिले खुवा पारखीहरुको आकर्षणको केन्द्र बन्दै गएको छ। पूर्व–पश्चिम राजमार्गको सप्तरीको बरमजीयामा पाइने बाजेको पेडा जस्तै चर्चित छ चुच्चेखोलाको खुवा।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

१० दिनमै पक्राउ परे विदेशीसहितका १२ लागूऔषध कारोबारी

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधका अवैध कारोबारीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

गुल्मीका १२ पालिकामा १६ करोड बढी बजेट कटौती

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

साढे चार किलो बढी शंकास्पद चरेशसहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे युवक

एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट नयाँ दिल्ली हुँदै ओमन जान लागेका ती युवकको लगेजबाट विमानस्थलको ब्यागेज चेकिङ एरियामा उक्त सामग्री बरामद भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

बालेनले 'अदालतको आदेश मान्दिनँ' भनेपनि चल्यो हिन्दी फिल्म

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

एमालेले खोज्यो उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक पुस्तिका, नपाएपछि संसद् अवरोध

खर्च शीर्षक पुस्तिका उपलब्ध नगराएसम्म संसद् अवरुद्ध गर्ने एमाले सांसदको अडानपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

क्यानले निलम्बन गर्‍यो नेपाल एयरलाइन्सका दुई पाइलट

काठमाडौं–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंघन गरेको फेला परेपछि नेवानिका दुई पाइलट क्यानको निलम्बनमा परेका  हुन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

गाउँघरका चौतारीमा सित्तैमा इन्टरनेट

रम्भाको १ नम्बर वडा कार्यालयले गर्मीयाममा दिउँसोको समय शीतल छहारी चौतारीमा बस्ने स्थानीय तथा बटुवालाई इमेल, इन्टरनेट सुविधा निःशुल्क दिन लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

फेवातालमा ड्रागन बोट रेसको रौनक

‘ड्रागन बोट रेस’ मा ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् । सोही ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् र पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन्...
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

११ महिनामा १४ खर्ब ८० अर्बको विदेशी वस्तु आयात

सरकारले ठूलो परिणाममा आयात बढेसँगै वैदेशिक व्यापार घाटा वार्षिक बजेट आकारभन्दा ठूलो बनेपछि आयात नियन्त्रणको नीति लिए पनि ११ महिने आयात तथ्यांकले देखाएन सुधार।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

घट्यो सुनचाँदीको मूल्य

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

ओखलढुंगाको पहिरोमा एकै परिवारका चारजनाको मृत्यु

अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा दुईजनाको ज्यान गएको थियो भने दुईजना बेपत्ता भएका थिए। बेपत्ता दुईजनाको समेत शव भेटिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

रुसको पक्षमा युद्ध लडिरहेका नेपाली युवाबारे प्रधानमन्त्रीसँग मागियो जवाफ 

संयुक्त राष्ट्रसंघमा नेपालले युक्रेनको पक्षमा मतदान गरिसकेको अवस्थामा रुसी सेनामा भर्ती भएर नेपाली युवा लडाइँमा संलग्न भएकोबारे सरकारसँग सांसदले जवाफ मागेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

धादिङमा पल्टियो भारतीय यात्रुवाहक बस, एक जनाको मृत्यु, १९ घाइते

एआर०६ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

पालैपालो कुर्सी साटासाटको बदला मिलीजुली सरकार निर्माणमा जुट्न बाबुरामको प्रस्ताव

चार दलीय समाजवादी मोर्चा निर्माण गरेर सत्ता र शक्ति वरपर रहने प्रधानमन्त्री योजनालाई फेल बनाउन पूर्वमाओवादी एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले नयाँ प्रस्ताव अगाडि ल्याएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुट्यो

मन्त्रालयमा चालू आवको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्च व्यवस्थापन र आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीबारे विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०