शुक्रबार, असार ५, २०८३

समाचार

अर्थ मन्त्रालय बजेट कार्यान्वयनमा जुट्यो

मन्त्रालयमा चालू आवको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्च व्यवस्थापन र आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीबारे विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

संसद् बैठकमा प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर गर्दै सांसद

बैठकमा सात सांसदले विभिन्न मन्त्रालयको खर्च कटौती प्रस्ताव पेस गर्न नाम टिपाएको सचिवालयले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

गोरखा जिप दुर्घटना अपडेटः मृतक पाँचै जनाको सनाखत

सहिद लखन पालिका–५ ताक्लुङबाट सोही गाउँपालिका वडा नम्बर ३ चिलिङकोटस्थित केटी पक्षको घरमा गएर टीकाटालो गरेर फर्किंदै गरेको जिप गए राती दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

कालिकाका चेपाङ परिवारलाई बाख्रा वितरण

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

बाढीपीडितलाई प्रदेश सरकारले पठायो राहत

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

टाइटानिकको भग्नावशेष हेर्न जाने पनडुब्बीका चालकसहित पाँच जनाको मृत्यु

पनडुब्बी सामुद्रिक सतहबाट ४ किलोमिटर गहिराइमा रहेको टाइटनिक पानी जहाजको भग्नावशेषबाट ४८ सय मिटर तल विस्फोट भएको अवस्थामा भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

चितवनमा ११ महिनामा मरे २२ गैंडा र तीन बाघ

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर भूकम्प गयो

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

पानीको बहाव बढेपछि सप्तकोशीमा जेटबोट बन्द

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

सुगम जिल्ला तनहुँमै पाँच घण्टा हिँड्नुपर्छ स्कुल पुग्न

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको कन्यादेवी माध्यमिक विद्यालय पुग्न दैनिक पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

प्रतिनिधिसभामा आज सांसद-प्रधानमन्त्री प्रश्नोत्तर

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

ओखलढुंगामा पहिरो: तीन घर बगाउँदा दुईको मृत्यु, दुईजना बेपत्ता

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

पश्चिमतिर फैलिँदै मनसुन, सातै प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

बिहेको मण्डपमै बेहुलालाई हतकडी लागेपछि...

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

स्वास्थ्यका लागि अदुवा, के-के छन् फाइदा?

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०

जन्ती चढेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

नेपाल समय संवाददाता | शुक्रबार, असार ८, २०८०