शनिबार, जेठ ३०, २०८३

समाचार

विदेश रोजगारीः वक्तव्यबाजीमा उत्रिए सरकारी निकाय

शंकास्पद भिसा देखिएपछि छानबिनका लागि कुवेत रोजगारीमा उड्नै लागेकालाई रोकिएको अध्यागमनको दाबी, अध्यागमनले श्रमिक रोकेर कार्यकक्षमाथि हस्तक्षेप गरेको वैदेशिक रोजगार विभागको तर्क।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

अल्पविकसित मुलुकलाई दिगो विकास लक्ष्य हासिल गर्न ठूलो चुनौती : अर्थमन्त्री महत

गुजरातस्थित गान्धीनगरमा सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नर स्तरीय तेस्रो बैठकमा सहभागी डा. महतले अल्पविकसित मुलुकमा राजस्वका स्रोत कम हुँदा दिगो विकासको लक्ष्य हासिल गर्न चुनौती थपिएको...
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बन्ने भयो हवाई इन्धन डिपो 

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने हुँदा नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

बाबुरामको छैटौं प्रयोगशालामा परीक्षण हुँदै नेपाल समाजवादी पार्टी

नेसपा मुख्यालयमा मात्रै सीमित संगठनलाई नेपालभरि फैलाउने वाचासहित आजदेखि संगठन निर्माण तथा विस्तार अभियानमा होमिएको बाबुरामको यात्रा बीचमै रोकिने वा पुससम्मै लम्किने हो, त्यो भने समयले बताउला।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

एसईईपछिको पढाइ: तडकभडक हैन, गुणस्तर हेरौं

कतिपय ठूला भनिएका निजी क्षेत्रका कलेजले कक्षा ११ मा भर्ना प्रक्रिया लगभग पूरा गरिसकेका छन्। परीक्षाको वार्षिक कार्यतालिकाअनुसार भर्नाको राष्ट्रिय क्यालेन्डर लागू नहुँदा विद्यार्थी र अभिभावकमा एक प्रकारको अन्योल देखिएको...
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

आर्थिक वर्षको पहिलो कारोबार दिन ४७ अंकले बढ्यो नेप्से

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

'केही मिठो बात गर'मा केकीको 'ऐश्वर्या लुक्स' [भिडियोसहित]

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

प्रधानमन्त्री प्रचण्डले सत्ताका लागि परराष्ट्र नीति खलबल्याएको एमाले नेता ज्ञवालीको आरोप

नेपालले छिमेकी मुलुकसँगको सम्बन्ध अघि बढाउन राष्ट्रिय हितलाई ध्यानमा राख्नुपर्ने सरोकारवालाको सुझाव।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

मन्त्री मोदीसँग मेयर बालेनको भेट

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

हराउँदै लुतो फाल्ने चलन

असारमा किसानले बारीमा रुज्दैभिज्दै खेतीपाती गर्ने र त्यस क्रममा हिलोका कारण फैलिन सक्ने छाला रोगबाट मुक्ति पाउन साउने संक्रान्तिका दिन लुतो फाल्ने चलन बसेको धार्मिक विश्वास। 
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

बिम्स्टेकका विदेशमन्त्रीको बैठकमा उठे यस्ता विषय

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

सशस्त्र प्रहरीद्वारा १ अर्ब २६ करोड बढी मूल्यका चोरीपैठारी सामान भन्सार दाखिला

सशस्त्रका विभिन्न युनिटले चोरीपैठारीका अवैध सामग्री बरामद गरेर भन्सारलाई बुझाएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

प्रधानमन्त्रीको फोटोमा छेडछाड गर्ने युवक पक्राउ

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

मकवानपुरका तीन पालिकामा मदिरा र सुर्तीजन्य पदार्थ निषेध

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

गाडी भाडा घट्यो, कहाँ पुग्न कति? [सूचीसहित]

नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०

ललिता निवास प्रकरणः सचिव राउतसहित चार जनाको रिट न्यायाधीशद्वय ढुंगाना र सुवेदीको इजलासमा

ललित निवास प्रकरणमा स्टे अर्डर लिएर छुटेकाहरुलाई पुनः पक्राउ गर्न पाउनुपर्ने प्रहरी मुख्यालयबाट दायर भ्याकेटको पनि सोही इजलासमा सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | सोमबार, साउन १, २०८०