शुक्रबार, फागुन १५, २०८२

तुम्लिङटार सब-स्टेशन

 |  बुधबार, असोज ३, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३, २०८०

National life
Laxmi sunrise bank
kumari

संखुवासभाको खाँदबारीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेर संचालनमा आएको २२० केभी क्षमताको तुम्लिङटार सब-स्टेशन। यो सब-स्टेशन संचालनमा आएपछी संखुवासभा र भोजपुर जिल्लामा विद्युत आपूर्तिमा सहज हुनुका साथै बेलाबेलामा विद्युत अवरुद्ध हुने समस्या हटेको छ।
तस्बिर : सुजन बज्राचार्य/रासस

प्रकाशित: Sep 20, 2023| 06:01 बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्