शनिबार, जेठ ३०, २०८३

समाचार

कांग्रेस केन्द्रीय सदस्यको वार्षिक छुट्टी महिना दिन मात्रै

कांग्रेस केन्द्रीय सदस्यले वर्षको एक महिना बिदा पाउने र बाँकी समय कुनै न कुनै काममा व्यस्त रहने गरी खटाउनुपर्ने प्रस्ताव गगनले गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

कहिले गुड्न पाइएला नागढुंगा सुरुङबाट ?

काठमाडौं उपत्यका प्रवेश विन्दु मानिने नागढुंगा क्षेत्रमा हुने ट्राफिक जाम कम गर्न, इन्धनको बचत गर्न तथा सहज यात्राका साथै वायु प्रदूषण कम गर्नका लागि सुरुङमार्ग उपयोगी हुने विश्वास लिइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

युवालाई कांग्रेस बुझाउनेदेखि प्रदीप गिरि चिनाउनेसम्मका योजना

सांगठनिक प्रतिवेदनमा औंल्याइएका विषय कार्यान्वयन गर्न सकिने कांग्रेसलाई चलायमान बनाउन सकिने महामन्त्री थापाको धारणा।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

भदौभित्रै ६ वटा भ्रातृ संस्थाको तदर्थ समिति गठन प्रस्ताव

हाल कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघ नेतृत्वविहीन छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

केन्द्रीय समिति बैठकमा गगनले पेश गरे वार्षिक कार्यतालिका

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

विमानस्थलबाट १० हजार डलरसहित विदेशी नागरिक पक्राउ

विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेवानि जहाजमार्फत काठमाडौंदेखि दुबई जान लागेका लेबनानी नागरिक एल यमन महमदलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक [लाइभ]

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

नेवानिद्वारा क्वालालम्पुर–काठमाडौं उडानको छानबिन गर्न उपसमिति गठन

१७६ यात्रुसहित बिहान ९ः१० बजे क्वालालम्पुरबाट काठमाडौंका लागि उड्ने विमानको तालिका रहे पनि अक्सिजन अभावमा ढिलाइ भएपछि त्यसबारे बुझ्न निगमले छानबिन समिति बनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

उच्च मावि शिक्षक र शिक्षा मन्त्रालयबीच १६ बुँदे सहमति

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

अन्तरघात गर्नेविरुद्ध कांग्रेसमा २१ सय उजुरी

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

लम्पीस्किनबाट मर्ने पशुको संख्या २८ हजार नाघ्यो, करिब आठ लाख संक्रमित

मन्त्रालयले हालसम्म लम्पीस्किनबाट गाईभैंसी मरेको तथ्यांक सार्वजनिक गरे पनि किसानको क्षतिबारे मौन, किसानलाई करिब ३९ अर्ब २६ करोड ४६ लाख १३ हजार ७५९ बराबरको क्षति पुगेको हुन सक्ने चिकित्सा परिषद्को...
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

'ट्रु–मी' का उत्पादन नेपाली बजारमा

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

बाढीपहिरोले तीन वटा राजमार्ग पूर्ण अवरुद्ध

निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण हालसम्म ९४ सडक अवरुद्ध भएमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागको बुलेटिनमा उल्लेख।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

बालुवाटारमा श्रद्धाञ्जली सभा, कोको पुगे?

नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०

सभापति देउवालाई बुझाइँदै कांग्रेस रुपान्तरण अभियानको प्रतिवेदन

रुपान्तरण अभियानले सातै प्रदेशमा भएका भेलामा सहभागीबाट प्राप्त सुझाव समेटेर तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाइन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन २, २०८०