निगुरो बेच्दै भोजपुर चोलन्तीका स्थानीय। सडकको पहुँच विस्तार भएपछि टेम्केमैयुङ–५ चोलन्ती, मझौलेका स्थानीयले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ। तस्बिर : युवराज विष्ट/रासस
प्रकाशित: Sep 21, 2023| 06:01 बिहीबार, असोज ४, २०८०