बुधबार, साउन ६, २०८३

काम अलपत्र पार्ने व्यवसायीको मेसिनमा ताला

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०

सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएर ताला लगाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको टोली।

दिक्तेल–खोटाङबजार सडक खण्डअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु-बगाले-बिएण्टी जेभी निर्माणको एउटा स्काभेटर, दुईवटा ट्रिपर तथा एक/एकवटा रोलर र ग्रेडर नगरपालिकाको तर्फबाट नियन्त्रणमा लिएर मङ्गलबार ताला लगाइएको हो। तस्बिर : केदार मगर/रासस

प्रकाशित: Sep 21, 2023| 05:30 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्