आइतबार, जेठ २४, २०८३

सुरु भयो सूर्यविनायक-रत्नपार्क द्रुत बस

 |  बिहीबार, असोज ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ४, २०८०
National life
Shivam cement

सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत बस सेवा सुरु भएको छ। पहिलो चरणमा २५ वटा बस यो रुटमा चल्नेछन्।

अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म यो सेवा सञ्चालन हुनेछ। बिदाको दिन द्रुत बस चल्ने छैन।

बालाजु, चाबहिल, महाराजगन्ज, ललितपुरलगायत बढी यात्रुको चाप हुने खण्डमा पनि यो सेवा विस्तार गर्दै लैजाने सरकारको योजना छ। 
 

प्रकाशित: Sep 21, 2023| 08:53 बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्