म्याग्दीको बेनी बजारमा सडक अतिक्रमण गरेर बनाएका भौतिक संरचनाको रेखाङ्कन गर्दै बेनी नगरपालिकाका जनप्रतिनिधि, प्राविधिक र नगर प्रहरीको टोली। बेनी नगरपालिकाले अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिएको छ। तस्बिर सन्तोष गौतम/रासस
प्रकाशित: Sep 21, 2023| 05:40 बिहीबार, असोज ४, २०८०