बिहीबार, जेठ २८, २०८३

समाचार

'आँखा पाक्ने रोग लागे आत्तिनु पर्दैन'

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

माओवादी प्रवक्ता सापकोटाले भने– बार्गेनिङका लागि एमालेको संसद् अवरोध

सुन तस्करीमा संलग्न रहेको छानबिनपछि दोषी प्रमाणित भए महरालगायत जोसुकैलाई नछाडिने महराको दाबी।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

बैंकिङ कसूर र विद्युतीय कारोबारका मुद्दामा नयाँ व्यवस्था

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

नेप्सेमा दोहोरो अंकको वृद्धि

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

तनहुँको व्यासमा सडक भासिएपछि यातायात अवरुद्ध

तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा दुईतर्फी यातायात पुनः अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

फेसबुकमार्फत् बालिकालाई यौनहिंसा गर्ने दुई जना पक्राउ

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

गौर हत्याकाण्डः पाँचबुँदे सहमतिपछि झस्कियो जसपा, बाबुरामको आत्मालोचना

२७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डमा अध्यक्ष उपेन्द्र यादवमाथि औंला ठड्याइएकाले जसपा झस्किएको हो। 
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

डाक्टर भगवानको प्रयास- पैसा अभाव र प्रविधिको कमीले कुनै बालबालिकाको ज्यान नजाओस्

नेपालमा जन्मिने प्रत्येक सय जना बालबालिकामध्ये तीन–चार जनाले आफ्नो पाँचौं जन्म दिन देख्न पाउँदैनन्। आधारभूत स्वास्थ्य सेवा र बेलैमा विशिष्टीकृत उपचार नपाएका कारण ती बालबालिकाहरुले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

सानेपा मुख्यालयमा लड्न थाले नेविसंघ कार्यकर्ता

कांग्रेस सभापति देउवाले गत सोमबार ७१० सदस्यीय कार्यसमिति मनोनीत गरेपछि असन्तुष्ट पक्षले मुख्यालय सानेपामा समानान्तर समिति गठनका लागि विद्यार्थी भेला गरेसँगै दुई समूह नाराबाजीमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

बानेश्वरमा संसद् अवरुद्ध, बालुवाटारमा वार्ता

सोमबार सभामुख घिमिरेसमेतलाई सहभागी गराएर देउवा, ओलीसँग संसद् गत्यारोध खुलाउन प्रधानमन्त्री प्रचण्डको पहलमा भएको वार्ता बिनानिष्कर्ष टुंगिएपछि आज फेरि बालुवाटारमा बैठक बसेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

प्रतिपक्षले संसद् बन्द गरेपछि कहाँ बोल्ने सांसद?

मुख्य प्रतिपक्षी एमाले नक्कली शरणार्थी, अवैध एक क्विन्टल सुन, ललिता निवास प्रकरणमध्ये सुन तस्करी प्रकरण खोतल्नुपर्ने मागसहित हात धोएर लागेको छ। अरु काण्डमा उसको बोली निम्छरो लाग्छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

एमाले सांसदको नाराबाजीपछि संसद् बैठक स्थगित

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

प्रतिनिधि सभामा एमाले सांसदको नाराबाजी

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

रास्वपाका कार्यकर्ता वाकीटकी लिएर पहिरो पन्छाउन खटिएपछि...

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

छाउगोठ सुतेकी किशोरीको सर्पले टोक्दा मृत्यु

पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी अनिता चन्दको छाउगोठ सुतेका बेला सर्पले टोक्दा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

दोलखामा पहिरोले पुरिँदा बालकले ज्यान गुमाए

तामाकोसी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीले बताएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०

कारागारमा झडप हुँदा दुई कैदीको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, साउन २४, २०८०