बिहीबार, जेठ २८, २०८३

समाचार

माछा मार्न सेती गएका युवा बेपत्ता

सेतीमा शुक्रबार बेलुकी माछा मार्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ३० वर्षीय प्रकाश बम बेपत्ता भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्री सिनेटर काकर बन्दै 

नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

युवा उद्यमशीलताको वर्षलाई उपयोग गरौं: अर्थमन्त्री महत

नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

संघीय सरकारलाई सुम्पियो कर्णालीका किसानको ‘मूल्यवान’ लोगो 

कर्णालीमा उत्पादित कृषि उत्पादनमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेकाले केन्द्र सरकारले अन्तर्राष्ट्रिय बजारीकरणमा सहयोग गर्ने कृषिमन्त्री भुसालको प्रतिबद्धता।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

केरलाको नाम केरलम राख्न प्रस्ताव

नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

पोखराका ट्याक्सी मिटरमा गुड्न तयार

गण्डकी प्रदेश सरकारले दुई वर्षअघि समायोजन गरेको भाडादरअनुसार ट्याक्सी मिटरमा गुड्ने भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

विद्युतीय सवारीसाधन प्रयोगलाई प्रोत्साहन गर्न प्राधिकरणको जुलुस

३८औं वार्षिकोत्सव मनाइरहेको प्राधिकरणले आज विद्युतीय सवारीसाधन प्रयोग र प्रवद्र्धनका लागि जनचेतनामूलक र्‍याली निकालेको हो। 
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

अर्थमन्त्री महतले भने– अर्थतन्त्रमा देखिएका समस्या अस्थायी

नेपालको अहिलेको चुनौती देशभित्रै रोजगारी सिर्जना गरी युवालाई विदेश जानबाट रोक्नु रहेको अर्थमन्त्री महतको धारणा।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

ग्लोबल आइएमई वाणिज्य बैंकमध्ये सबैभन्दा बढी कर तिर्ने सूचीको पहिलो नम्बरमा

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म दाखिला भएको करको आधारमा ग्लोबल आइएमईले सबै वाणिज्य बैंकले उछिनेको हो। 
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

कांग्रेसले अवरुद्ध संसद् खुलाउन पहल लिनुपर्छः प्रकाशमान सिंह

निरन्तर अवरुद्ध गरिँदा कानुन निर्माणदेखि जनताबाट समेत औंला ठड्याइन थालेकाले ठूलो दलको हैसियतमा कांग्रेसले अवरोध खुलाउन अग्रसर हुनुपर्ने नेता प्रकाशमानको तर्क।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्तिः प्रधानमन्त्री प्रचण्ड

नेपाली युवालाई स्वदेशमै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी निर्माण, नवप्रवद्र्धन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

सुशासन दिन नसके सरकारको दिनगन्ती सुरुः शेखर कोइराला 

कांग्रेसका भ्रातृ संस्था तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको शेखर आक्रोश।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

स्रोत नखुलेको ९ लाखसहित एक जना पक्राउ

प्रहरीले सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई स्रोत नखुलेको ९ लाखसहित नियन्त्रणमा लिएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

सुन तस्करी प्रकरणः अध्यागमनको सर्त मानेपछि छुटे रोहन अडुकिया, दुई चिनियाँ पनि रिहा

अध्यागमन विभागको नियन्त्रणमा रहेका व्यापारी रोहन अडुकिया आज बिहान छुटेको स्रोतले बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

लघु चलचित्र ‘लिलामी’ सार्वजनिक

नेपालभित्र जे काम गर्दा पनि सहयोग र प्रोत्साहन नपाएपछि युवाहरु बिदेसिन बाध्य भएको विषयवस्तु चलचित्रमा उतारिएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

जनमत पार्टीका जनप्रतिनिधिको मूल्यांकन मतदानबाटै

आफ्ना जनप्रतिनिधिले जनचाहनाअनुसार काम गरेको/नगरेको मूल्यांकनका लागि जनमतले पहिलोपल्ट मतदानको अभ्यास गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

मेयर बालेनले भने– सामुदायिक विद्यालयका विद्यार्थीको प्राविधिक विषयमा गहिरो रुचि 

बुक फ्री फ्राइडे सन्दर्भलाई आधार मानेर मेयर बालेनले सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी प्राविधिक विषयप्रति उत्साही देखिएको बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

तनहुँमा महिलाका नाममा जग्गा पास गर्नेको संख्या बढ्यो

२५ प्रतिशत राजस्वमा छुट पाइने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०

एक वर्षमा रुपन्देहीमा २१७ साना उद्योग बन्द

बन्द हुने उद्योगमा उत्पादनमूलक ८४, कृषि तथा वनजन्य १९, सेवामूलक ६३ र पर्यटन उद्योगमा ५१ रहेको रुपन्देही घरेलुको तथ्यांक। 
नेपाल समय संवाददाता | शनिबार, साउन २७, २०८०