आर्थिक गतिविधि सुस्त हुँदा र संघीय सरकारले दिने वित्तीय हस्तान्तरणको रकमसमेत घटेका बेला प्रदेशहरूले बजेटको आकार करिब १० प्रतिशतले घटाएर आयव्यय सार्वजनिक गर्न लागेका हुन्।
१ असार २००४ मा तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकविरुद्ध आन्दोलन गरेको सम्झनामा दिवस मनाइँदै आएको हो।
समाजवादी मोर्चाका योजनाकार बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच बालुवाटारमा भएको छलफलमा समाजवादी मोर्चा बनाएर टुटेफुटेका कम्युनिस्टलाई एकै ठाउँ ल्याइछाड्ने प्रण।
आफूलाई मात्रै 'सुपरपावर' दाबी गरिरहेको अमेरिकाका लागि चीन चुनौती देखिएपछि बेइजिङलाई काउन्टर गर्नका लागि वाशिङ्टनका लागि नयाँ दिल्ली अपरिहार्य सहयोगीको रूपमा हेरिन थालिएको छ।