नयाँ भनिएका दलहरूको भूमिकाबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको परिदृश्यमा घोषणा हुने मोर्चाको कार्यभार कस्तो रहला, भूमिका कस्तो होला, गठबन्धन र सिंगो राष्ट्रिय राजनीतिमा मोर्चाको स्थान कहाँ रहला?
घोराही सिमेन्टको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ता सेयरका लागि आवेदन प्राप्त भइसकेको अवस्थामा समय थप्न मागिएपछि बोर्डले निष्कासन स्थगन गरेको हो।