३० जेठको मन्त्रिपरिषद् बैठकले चलाउने कुटपिट गर्ने कांग्रेस कार्यकर्ता आचार्यलगायतको ज्यान मार्ने उद्योगविरुद्धको मुद्दा फिर्ता गर्ने निर्णयपछि त्यसको विरोधमा अदालत परिसर पुगेका बेला उनी पक्राउमा परेका हुन्।
आदिपुरुष निर्माण कम्पनी सुपर क्यासेट्सले महानगरका मेयर बालेन र चलचित्र विकास बोर्डसँग फिल्ममा समावेश संवादले नेपाली मनलाई चित्त दुखाएकामा माफी मागेको हो।
सरकारी नुन खाने (कर्मचारी)ले खुलेयाम अवैध आर्जन गरिरहे पनि नियन्त्रणका लागि जन्मिएको अख्तियारको कामलाई अवैध भनिएपछि केही गर्न नसकिएको प्रमुख आयुक्त राईको कटाक्ष।