मंगलबार, जेठ २६, २०८३

समाचार

लापरवाहीको पराकाष्ठाः पत्थरीको अप्रेसन गर्दा मिर्गौलाको नसा काटेपछि बिरामीको ज्यान गयो

पत्थरीको अप्रेसनका क्रममा मिर्गौलाको नसा काटिएपछि अत्यधिक रक्तश्राव हुँदा डाक्टरले पुनः अप्रेसन गरेर बायाँ मिर्गौला झिकिदिएको आफन्तको दाबी छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

कोशीमा ‘बजेट होलिडे’

प्रदेशमा बजेट होलिडे हुँदा सरकारको खर्चपानी, कर्मचारीको तलब भत्तासमेत रोकिनेछ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

‘अटोमेसन’ प्रणालीमा जाँदै सर्वोच्च अदालत

सर्वोच्चले नागरिकलाई छिटो र सहज रुपमा न्याय दिने उद्देश्यले मुद्दाको पेशी तारिखका लागि स्वचालित प्रणाली लागू गर्न लागेको हो। 
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

विदेश रोजगारीको प्रलोभन देखाएर साढे १४ लाख ठग्ने चार जना पक्राउ

प्रहरीले विदेश पठाउने प्रलोभन दिएर ठगीमा संलग्न नवलपरासीका समीर आले मगर, रामेछापकी शर्मिला सुनुवार, सल्यानका जगतबहादुर खड्का र पोखरा महानगरकी तारा गुरुङलाई पक्रियो।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप

नबालिगमाथि बलात्कार आरोपको मुद्दा खेपिरहेका सन्दीप आइतबार जिल्ला अदालत काठमाडौंमा पेशी भएका कारण पाकिस्तान जान पाएका थिएनन्। 
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

सार्वजानिक यातायात सञ्चालन गर्दै ताप्ली गाउँपालिका

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

सम्झौताबिना नदीजन्य वस्तुको उत्खनन

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

खोटाङ दिक्तेलका किसानलाई 'किसान क्रेडिट कार्ड'

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

देशभर कुन-कुन राजमार्ग अवरूद्ध छन्?

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

कास्कीमा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

एसिया कपका लागि सन्दीप आज पाकिस्तान जाँदै

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

यसरी मिल्यो भक्तपुर सुधार गृहको लफडा

सानोठिमीमा रहेकामध्ये १३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था गर्न नसक्दा सुधार गृहभित्रै अर्को अपराधका घटना होलान् भन्ने जोखिम भने छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

जात्रा र जात्रै जात्रापछि अब महाजात्रा

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

मौसममा सुधार, तीन दिन ठूलो पानी नपर्ने

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

प्रतिनिधि सभाका समितिले आज पूर्णता पाउँदै

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ ११ गते]

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

ट्रेकिङसँगै दृश्यावलोकन गर्न भिरलाखुरी

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०

कुलेखानीमा भरियो पानी

नेपाल समय संवाददाता | सोमबार, भदौ ११, २०८०