सोमबार, जेठ २५, २०८३

समाचार

कोशी सरकारविरुद्धको रिट: पूर्ण इजलासबाट फैसला आउँदै

सर्वोच्चका न्यायाधीशत्रय सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासबाट कोशी सरकारविरुद्ध परेको रिटमाथि छिनोफानो हुने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

बालेनले हटाए विवादित फेसबुक स्टाटस 

नेपाल–भारतको एसिया कप क्रिकेट हेर्न श्रीलंका पुगेका बालेनले उतैबाट स्टाटस डिलिट गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

७७ जिल्ला पैदल हिँडेर देवराजले चिनाए सुदूरको पर्यटन 

गत चैत पहिलो साता डडेल्धुरादेखि यात्रा सुरु गरेका पाध्याले सुदूरपश्चिमका धार्मिक एवं पर्यटन क्षेत्रबारे ७७ वटै जिल्लामा गरे प्रचार।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

मापसे गरेर चलाएको भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

तिलिंगाटारमा गए राती ०१–०२७ च ६७४७ नम्बरको भ्यानले ठक्कर दिँदा संखुवासभा मकालु गाउँपालिका–१ का शेर्पाको मृत्यु।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

मिटरब्याजी सुजाता साहलाई जेल पठाउन अदालतको आदेश

जिल्ला न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

विद्यालयबाट घर फर्कंदै गरेका दाजुबहिनीलाई खोलाले बगाउँदा मृत्यु

चौरजहारी–६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको आइतबार स्कुलबाट घर फर्किंदा खोलाले बगाएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

कतारलाई ९ विकेटले हराएर नेपाल सेमिफाइनलमा

समूह ‘ए’बाट नेपालले एक खेलअगावै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

हावाहुरीले मकै बाली नष्ट

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

कागबेनीका बाढीपीडितलाई राहत वितरण

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

छाडा पशु चौपायाका कारण दुर्घटनाको जोखिम

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

विमान उडिरहेको समयमा आकाशमै भरियो इन्धन

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

एसिया कप : आज भारतको सामना गर्दै नेपाल

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

औषधि पसललाई कानूनी दायरामा ल्याउँदै काठमाडौं महानगर

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

'एरोपोनिक' प्रविधिबाट हावामा आलुको बीउ उत्पादन

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

राप्तीको कहर: बाढीको डरले निदाउन सक्दैनन् तटीय क्षेत्रका बासिन्दा

राप्ती नदी बस्तीमा पस्ने डरले राप्ती सोनारी र नरैनापुर गाउँपालिकाको तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका सयौं बासिन्दा त्रासमा रात बिताउने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

नदीपुरबाट यस्तो देखियो माछापुच्छ्रे

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०