सोमबार, जेठ २५, २०८३

समाचार

आजको प्रतिनिधिसभामा कुन सांसदले के भने ?

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

कुशल ३८ रन बनाएर आउट

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

त्रिभुवन विश्वविद्यालय स्वचालित प्रणालीमा आबद्ध

यसअघि दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि ढड्डामा लेखेर माथिल्लो निकायमा कागजात पेस गरिँदै आएकामा अबदेखि कम्प्युटरमै स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

भारतविरूद्ध नेपालको राम्रो सुरुवात

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

भारतविरुद्ध छक्का प्रहार गर्दै कुशलको हजार रन

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

टस हारेर भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

'भारत र चीनले नेपालको स्वाधीनतामाथि प्रश्न उठायो'

नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुग्यो

सीआईबीले रुपन्देहीका सुमन खरेललाई सुन तस्करी प्रकरणमा पक्राउ गरेको हो। 
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

अघि बढ्दै 'सहर उज्यालो कार्यक्रम', ११ हजार स्मार्ट सडक बत्ती जडान

सडक बत्ती जडानको लागतमध्ये ७५ प्रतिशत महानगरपालिकाले र प्राधिकरणको २५ प्रतिशत लगानी साझेदारी रहने छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न काठमाडौं प्रशासनको चेतावनी

लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान रहेकाले कानुनको बर्खिलापमा गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय प्रतिबद्ध रहेको धारणा।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

अलपत्र शव तथा हराएका व्यक्ति सनाखत गर्न वेबसाइट सञ्चालन 

दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी बेवारिसे शवको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले खुलाइयो वेबसाइट।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर अपरिचित पुरुषले रोजे मृत्यु

आइतबार राती साढे २ बजे सर्जिकल भवनबाट हाम फालेका अपरिचित पुरुषको मृत्यु भएको वीर अस्पतालका सूचना अधिकारी सागर मिश्रको भनाइ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०

राष्ट्रपतिलाई चीन, अमेरिका भ्रमणबारे अवगत गराउन शीतलनिवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले छिट्टै हुन लागेको आफ्नो अमेरिका र चीन भ्रमणबारे जानकारी गराए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १८, २०८०