शुक्रबार, पुस ४, २०८२

मध्य राति काठमाडौंमा भूकम्पको धक्का महसुस

 |  बिहीबार, मंसिर ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ७, २०८०

National life
Laxmi sunrise bank
kumari

बुधबार राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। मध्य राति १ बजेर १९ मिनेटमा धक्का महसुस भएको हो। धक्कासँगै गड्याङगुडुङ आवाज समेत आएको थियो।

भूकम्पले ब्य्ँझाएपछि मानिसहरुको हल्लाखल्ला सुनिएको छ। कतिपय बाटोमा समेत निस्किएका छन्।

प्रकाशित: Nov 23, 2023| 01:21 बिहीबार, मंसिर ७, २०८०
प्रतिक्रिया दिनुहोस्