शनिबार, कात्तिक २१, २०८३

मध्य राति काठमाडौंमा भूकम्पको धक्का महसुस

 |  बुधबार, मंसिर ६, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ६, २०८०

Machhapuchchhre

बुधबार राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। मध्य राति १ बजेर १९ मिनेटमा धक्का महसुस भएको हो। धक्कासँगै गड्याङगुडुङ आवाज समेत आएको थियो।

भूकम्पले ब्य्ँझाएपछि मानिसहरुको हल्लाखल्ला सुनिएको छ। कतिपय बाटोमा समेत निस्किएका छन्।

प्रकाशित: Nov 22, 2023| 14:36 बुधबार, मंसिर ६, २०८०