सोमबार, जेठ २५, २०८३

समाचार

सुजुकीको ‘सुजुकी पर्वोत्सव अफर’

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

लर्ड बुद्ध एजुकेशन फाउण्डेशसन २६औँ वर्षमा

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

एभरेष्ट बैंक र ओम अस्पतालबीच छुट सम्झौता

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

टाटा जेनुइन पार्टस् तथा टाटा मोटर्स जेन्युइन आयल दराजमा

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

इसेवा र नागरिक लगानी कोषबीच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

हुन्डाइको फेष्टिभ डिलाइट २०८० सार्वजनिक

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

टियागो इभीको बुकिङ खुल्यो

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

टेकुमा रोयल इनफिल्डको नयाँ शोरुम

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

आइसर ट्रक र बसको सडक सुरक्षा अभियान

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबिच सम्झौता

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

लिबियामा बाढीको विध्वंसः ६ हजारको मृत्यु, १५ हजार बेपत्ता

ड्यानियल आँधीका कारण मुसलधारे झरी परेलगत्तै डेर्ना सहरमा रहेका दुई वटा नदीको बाँध भत्किँदा ठूलो मानवीय हताहती भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

शिक्षक हुन आधारभूत तहमा बीए र माध्यमिक तहमा एमए पास अनिवार्य

संसद् पुगेको शिक्षा ऐन संशोधन विधेयकमा राजनीतिरहित विद्यालय व्यवस्थापन, राजनीतिक दलमा शिक्षकको आबद्धता अन्त्य र आधारभूतदेखि माध्यमिक तहसम्मको विद्यार्जनको सीमा तोकियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरु, खोप मौज्दात २० हजार मात्रै 

खोप १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति सारियो

यसअघि २ असोजका लागि तय भएको बैठक दुई दिन पर सारिएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

चीन भ्रमण छोट्याएर स्वदेश फर्किए एमाले महासचिव पोखरेल

संविधानसभाका अध्यक्ष एवं उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण पार्टी महासचिव  पोखरेल जारी चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

नेम्वाङलाई अनलाइनबाटै शब्द–श्रद्धाञ्जली दिन सकिने

अनलाइन व्यवस्थाले स्व. नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहने तर पार्टी कार्यालय जान असमर्थ शुभेच्छुक, शुभचिन्तकका लागि सुविधा पुग्ने एमाले अपेक्षा।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

०६३ वैशाख ३० देखि फेरिएको सुवास नेम्वाङको भूमिका

संविधान निर्माण कार्य सजिलो थिएन। राजनीतिक दलका फरक–फरक सोच–उद्देश्य थिए नै, दलहरुको मूलभूत उद्देश्य संविधानभन्दा ‘सत्ता’ भएपछि त्यसैका निम्ति झगडामा फस्न पुगे।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

क्यान्सरका बिरामीले स्वास्थ्य मन्त्रीसामु फुकाए गुनासोका पोका

मंगलबार अस्पताल निरीक्षण गर्न पुगेका मन्त्री बस्नेतलाई अस्पतालको प्रशासन कार्यालय अगाडि भेटेर समयमा उपचार नपाएको गुनासो गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०