सोमबार, जेठ २५, २०८३

समाचार

एउटै समूहले ६० किलो ल्याउनुअघि ३०२ किलो सुन भित्र्याइसकेको पुष्टि

सुन तस्करीमा नेपाली, भारतीय र चिनियाँ नागरिक पनि संलग्न भएकाले अन्तरदेशीय संगठित अपराध देखिएको सीआईबीको निष्कर्ष।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

सीआईबीका ४२ जनशक्ति परिचालन, ३५ दिनसम्म दैनिक १८ घन्टा अनुसन्धान

६० किलो सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ परेका ३२ जनामध्ये २३ नेपाली र ९ विदेशी नागरिक। 
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

शेखर कोइरालाले खोजे कांग्रेसभित्र बहुपदीय नेतृत्वको विकल्प

सभापति देउवा र महामन्त्रीद्वय एउटै कित्तामा अटाए मात्रै कांग्रेस चल्ने उनको धारणा।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

परिणाम दिँदैछ सुरक्षित मातृत्व कार्यक्रम

कार्यक्रमअन्तर्गत गर्भवतीको नियमित स्वास्थ्य जाँच, उनीहरूका लागि निःशुल्क प्रसूति सेवाका साथै निःशुल्क शल्यक्रिया सेवाजस्ता मातृ स्वास्थ्य सेवासँग सम्बन्धित कार्यक्रम नियमित सञ्चालन हुँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

साढे ३ अर्ब बिगो दाबी, ५० जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सुझाव

सुन तस्करी प्रकरणमा पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई दिइयो सुझाव।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

सुन्तलाबारीका जनता यसरी सम्झिन्छन् नेम्वाङलाई

इलाममा कोल्डस्टोर, सिटीमार्ट, गौतमबुद्ध सभाहल, टेलिफोन, विद्युत् विस्तार, इलाम अस्पतालको स्तरोन्नतिमा दिवंगत नेम्वाङको भूमिका महत्त्वपूर्ण।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

विद्यालय व्यवस्थापनमा दलीय राजनीति निषेध गर्ने शिक्षा ऐन संशोधन विधेयक संसद्‍मा दर्ता

नयाँ शिक्षा ऐन संशोधन विधेयकमा शिक्षण संस्थामा राजनीति घुस्न नदिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष अभिभावकबाट मात्रै छनोट गर्न पाउनेलगायत प्रावधान राखिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

पुलमुनि फोहोर फाल्ने १९ जनालाई महानगरले तिरायो ५० हजार जरिमाना

महानगरले वडा–३२ स्थित बालकुमारीमा रहेको अकासे पुलमुनि रातीको समय फोहोर फाल्ने १९ जनालाई नियन्त्रणमा लिएर ५० हजार ५ सय रुपैयाँ जरिमाना असुलेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

लुम्बिनी प्रदेशसभाको चालू अधिवेशन अन्त्य

प्रदेश सरकारको मंगलबारको मन्त्रिपरिषद् बैठकले गए राती १२  बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालू अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

राजस्थानमा ट्रकले बसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु

जयपुर–आगरा सडकअन्तर्गत राजस्थानको भरतपुरमा नदबई इलाकाको हन्तरा पुलमा बुधबार बिहान बिग्रिएपछि रोकिएको बसलाई पछाडिबाट आएको ट्रकले दियो ठक्कर।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

स्व.नेम्वाङको पार्थिव शरीर अपराह्न १ बजेपछि निजी निवास लगिने

नेम्वाङको पार्थिव शरीरमा आज बिहान ९ः०० देखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्न च्यासलमै राखेर अपराह्न निजी निवास लगिने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

देशले नदेखेको नार्पाभूमि

यहाँको विकासलाई हेर्ने हो भने नार्पाभूमि राज्यविहीनकै अवस्थामा रहेको छ। देशलाई चिनाउनकै लागि महत्वपूर्ण भूमिका खेल्ने पर्यटकीय क्षेत्रको सरकारले चासो दिएको पाइएको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ २७ गते]

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

लिबियामा बाढीले बेहाल [तस्बिरहरु]

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

तानाशाह पुटिन–किम भेटको खबरले विश्व तरंगित

युक्रेनमाथि बम बर्साउँदा सस्त्रागार रित्तिएपछि उत्तर कोरियासँग हतियार खरिद गर्ने र सट्टामा भोकमरीपीडित उत्तरलाई अन्न दिने सम्झौता गर्दै पुटिन।
नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

बर्दिबासमा पालिएका मुर्रा भैंसी

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

आज पनि पर्छ भदौरे झरी ?

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

उपल्लो डोल्पाको सुन्दर साल्दाङ गाउँ

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०

सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज बुझाउँदै सीआईबी

नेपाल समय संवाददाता | बुधबार, भदौ २७, २०८०