पार्टीका प्रादेशिक संरचनाले पनि आफ्नो क्षेत्राधिकारभित्रका काम आफैं गर्न सक्ने भएकाले एक व्यक्ति, एक पद र एक समितिमा रहेरै काम गर्नुपर्ने व्यवस्था गरिएको हो।
महानगरले विद्यालय व्यवस्थापन समिति विघटन गरी सम्बन्धित वडाको वडाध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुने निर्णय गरेको थियो।
भवन निर्माणपछि साइबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि ब्युरोको क्षमता स्तरोन्नति भई नागरिकलाई साइबर अपराधबाट जोगाउन थप प्रभावकारी कोरियाली राजदूत योङको विश्वास।
अवैध सुन हङकङबाट काठमाडौं भित्र्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि सुन जिम्मा लिने समूहबारे बुझ्न सीआईबीका अधिकृतलाई भारत पठाइँदै।