दिलीप कुमार, राजकपूर र देवानन्दलाई भारतीय चलचित्र जगतको त्रि–मूर्ति भनिन्छ तर जति बहुमुखी आयाम दिलीप कुमारको अभिनयमा थियो, त्यति सम्भवतः यी दुईमा थिएन।
अनेक विषय, भाव र बान्कीका तीज गीतले पर्वमय माहोलको छनक दिएका छन्। अधिक गीतमा प्रेम र सौन्दर्यको चर्चा छ। कतै श्रीमान-श्रीमती त कहीँ प्रेमी-प्रेमिकाबीचको मायावी संवाद गीतमा सुन्न पाइन्छ।