शुक्रबार, वैशाख २१, २०८१

'पानीको फोका' लिएर आए नारायण [भिडियोसहित]

 |  मंगलबार, फागुन १, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन १, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- नारायण श्रेष्ठको रचना रहेको गीत 'पानीको फोका' सार्वजनिक भएको छ। नमस्ते नारायण युट्युब च्यानलबाट शुक्रबार गीतको भिडियो सार्वजनिक भएको हो।

गीतमा गायक स्वरुपराज आचार्य र वेनिशा पौडेलको स्वर रहेको छ। यसैगरी संगीत रिदम कँडेलको रहेको छ भने गीत एवन स्टुडियोमा रेकर्ड भएको हो।

प्रकाशित: Feb 13, 2024| 12:24 मंगलबार, फागुन १, २०८०
प्रतिक्रिया दिनुहोस्