शुक्रबार, वैशाख २१, २०८१

भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मष्तिष्कघात 

 |  आइतबार, माघ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, माघ २८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- छातीमा दुखाइ र असहज महसुस भएपछि अस्पताल भर्ना भएका भारतीय राजनीतिज्ञ तथा कलाकार मिथुन चक्रवर्तीलाई मष्तिष्कघात भएको पुष्टि भएको छ ।

७३ वर्षीय चक्रवर्ती शनिबार बिहान ९ बजेदेखि कोलकताको एक निजी अस्पताल उपचाररत छन्। अस्पतालले एक सूचना जारी गरी उनको अवस्था सामान्य रहेको र चिकित्सककै निगरानीमा रहेको जानकारी दिएको छ।

होशमा नै रहेका चक्रवर्तीले शरीरको तत्लो भागमा कमजोरी महसुस गरेको अस्पतालले जनाएको छ 

प्रकाशित: Feb 11, 2024| 16:33 आइतबार, माघ २८, २०८०
प्रतिक्रिया दिनुहोस्