बुधबार, वैशाख १६, २०८३

फिल्मफेयर अवार्ड २०२३

सर्वोत्कृष्ट फिल्मको उपाधि 'ट्‍वेल्थ फेल' लाई

 |  सोमबार, माघ १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, माघ १५, २०८०

काठमाडौं- बलिउडको प्रतिष्ठित 'फिल्मफेयर अवार्ड २०२३' गुजरातमा सम्पन्न भएको छ। यस वर्षको सर्वश्रेष्ठ अभिनेत्रीको उपाधि आलिया भट्टले जितेकी छन्।

National life

आलियालाई 'रकी और रानीकी प्रेम कहानी'का लागि बेस्ट एक्ट्रेसको अवार्ड प्रदान गरिएको हो।

अभिनेता रणवीर कपुरलाई सर्वश्रेष्ठ अभिनेताको अवार्ड प्रदान गरिएको छ। रणवीरलाई चलचित्र 'एनिमल'का लागि उक्त उपाधि प्रदान गरिएको हो।

सन् २०२३ को सर्वश्रेष्ठ फिल्म 'ट्वेल्थ फेल' बनेको छ। सर्वश्रेष्ठ निर्देशकका लागि यही चलचित्रबाट विधु विनोद चोपडालाई छनोट गरिएको छ।

सर्वश्रेष्ठ अभिनेता (सपोर्टिङ रोल) को उपाधि विक्की कौशललाई चलचित्र 'डंकी'का लागि प्रदान गरिएको छ भने शबाना आजमीलाई सर्वश्रेष्ठ अभिनेत्री (सपोर्टिङ रोल) चलचित्र 'रकी और रानीकी प्रेम कहानी'का लागि प्रदान गरिएको छ।

kumari

प्रकाशित: Jan 29, 2024| 11:11 सोमबार, माघ १५, २०८०
प्रतिक्रिया दिनुहोस्