आइतबार, वैशाख १६, २०८१

गौरवको अभिनयमा 'धनमाया' सार्वजनिक 

 |  आइतबार, फागुन १३, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १३, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- गौरव हमालको अभिनय रहेको 'धनमाया मनमाया' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतकार हरि गिरी विमर्शीको शब्द, संगीतमा रहेको गीतमा विमर्शी स्वयं र बबिना किराँतीले स्वर दिएका छन् । 

गीतमा गौरव हमाल, काव्या खड्का, जीवन कुमार मगर र फारिता खड्काले अभिनय गरेका हुन् । माइकल चन्दले निर्देशन गरेको गीतलाई उत्सव दाहालको छायांकनलाई केशव पाण्डेले साथ दिएका छन् भने शिलन लम्सालले सम्पादन गरेका हुन् ।

प्रकाशित: Feb 25, 2024| 20:57 आइतबार, फागुन १३, २०८०
प्रतिक्रिया दिनुहोस्