बागलुङको धौलागिरि अस्पतालको स्वास्थ्य सेवा विस्तारसँगै स्वास्थ्य बिमाको पहुँच बढ्न थालेको हो। पैसा बोकेर अस्पताल जानेहरू अहिले स्वास्थ्य बिमाको कार्ड लिए अस्पताल धाउन थालेका छन्।
बालकक्षादेखि प्राथमिक तहमा ८ देखि १० लाख बढी विद्यार्थी भर्ना भए पनि निमाविदेखि मावि तहसम्म आइपुग्दा विद्यार्थी संख्या हजार वरिपरि मात्रै हुने गरेको छ। सरकारले विद्यालयमा विद्यार्थी टिकाउन र सबै...
सरकारको नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसद्को यसै अधिवेशनबाट पारित गरिने भनिएको छ भने शिक्षण पेसालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने उद्घोष गरिएको छ।
भरतपुर अस्पतालले विगत पाँच वर्षमा एक अर्ब १९ करोडभन्दा बढीको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिएको छ। जसबाट सात लाख एक हजार एक सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन्।