शुक्रबार, साउन ८, २०८३

गर्मी बढेपछि दुधौलीमा एक साता विद्यालय बन्द

 |  आइतबार, जेठ २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २१, २०८०

सिन्धुली- केही दिनदेखि गर्मी बढेपछि दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ।  गर्मीका कारण पठन–पाठनमा समस्या भएको जनाउँदै नगरपालिकाले एक साताका लागि विद्यालयमा  गर्मी बिदा दिएको हो।

नगरप्रमुख दिनश अधिकारीले  गर्मीका कारण पठनपाठनमा समस्या भएको जनाउँदै एकहप्ता सामुदायिक र संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिए। 

हाल सञ्चालन भइरहेको कक्षा ११ को परीक्षा भने यथावत रहने उनले बताए। 

प्रकाशित: Jun 04, 2023| 21:22 आइतबार, जेठ २१, २०८०
प्रतिक्रिया दिनुहोस्