शुक्रबार, साउन ८, २०८३

विद्यालय संस्थापकको सम्मानमा प्रतिमा

 |  बिहीबार, जेठ २५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २५, २०८०

विसं २००४ मा गंगादशहराको दिन स्थापना भएको दाङको सबैभन्दा पुरानो विद्यालय पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालय स्थापना गरेका सस्थापकहरुको विद्यालय प्राङ्गणमा प्रतिमा बनाएर सम्मान । संस्थापक दामोदर शर्मा घिमिरे, टेकनाथ गौतम, भुपेन्द्रस्वर श्रेष्ठ  र खगराज लोहनीको प्रतिमा निर्माण गरी सम्मान गरेको छ । तस्बिर: रञ्जिता अधिकारी/रासस

 

प्रकाशित: Jun 08, 2023| 05:53 बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्