सोमबार, चैत २३, २०८२

ताप्लेजुङमा बन्यो हाब्रे रिसर्च सेन्टर

 |  बुधबार, जेठ २४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २४, २०८०

National life
kumari

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ स्थित देउराली भित्री सामुदायिक वनमा  दुर्लभ सूचीमा रहेको रेडपाण्डा (हाब्रे) अध्ययनका लागि बनेको हाब्रे रिसर्च सेन्टर भवन।

रातो हाब्रेको अध्ययन अनुसन्धान गर्नका लागि रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा एक करोड ५७ लाख रुपैयाँमा रिसर्च सेन्टर भवन  निर्माण गरिएको हो। तस्बिर : दिलकुमार लिम्बू / रासस
 

प्रकाशित: Jun 07, 2023| 06:11 बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्