बागलुङको शहिद उद्यानमा स्थापना गरिएको खुला व्यायमशाला । बागलुङ र पर्वत जोड्ने संसारकै लामो पुल छेउमा रहेको व्यायमशालामा बिहान–बेलुका व्यायम गर्नेहरुको भीड लाग्छ ।तस्बिरः तारानाथ आचार्य/रासस