बुधबार, चैत ११, २०८२

शिक्षा/स्वास्थ्य


‘कोरोनाबाट जोगिन रक्सी-चुरोट छाड्नुहोस्, नाच्नुहोस्, आसन परिवर्तन गर्नुहोस्’

कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

अफिसको काम घरमा गर्न दिक्क लाग्यो ? यसो गर्नुस्

अभ्यस्त नहुनेका लागि घरमै बसेर अफिसको काम गर्नु दिक्दारलाग्दो पनि हुनसक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

कोरोना विपद् : आशा जगाउने पाँच कुरा

कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले नगद कारोबारसमेत ठप्प पारेको थियो। ताइवान र सिंगापुरले पनि कोरोना भाइरस नियन्त्रणमा महत्त्वपूर्ण सफलता हात पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १३, २०७६

कोरोनाको शंका लागे सीधै यी डाक्टरलाई फोन गर्नुहोस्

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकलाई लक डाउन गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

प्याब्सन र मिडास एजुकेसनको सहकार्यमा ई–क्लास चलाइने

नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

अफिसको काम घरमै सहज बनाउने ५ टिप्स

पश्चिमी मुलुकमा घरमै बसेर कार्यालयको काम गर्नु अर्थात् टेलिकम्युट नयाँ होइन। तर, नेपालीका लागि यो नितान्त नौलो अनुभव हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

निमावि शिक्षक लाइसेन्समा उत्तीर्णभन्दा रद्द धेरै (नेपाली र सामाजिकको नामावलीसहित)

वस्तुगत उत्तरपानामा की उल्लेख नगरेका विद्यार्थीको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

फुर्सदमा यी काम गर्नुस्

दैनिकी व्यवस्थित बनाउन र आफूलाई ‘फ्रेस’ राख्न केही उपाय अपनाउनुभयो भने सहज हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

चीनसँग मेडिकल उपकरण सहयोग माग्दै सरकार

सरकारले कोरोना पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन चिनियाँ दूतावाससँग अनुरोध गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

आजदेखि शैक्षिक परामर्श दिने संस्था बन्द

नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

१५ सय स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रियाविरुद्ध रिट

‘स्वयंसेवक शिक्षक नियुक्ति गर्ने सरकारी कार्यविधि यी सबै संवैधानिक एवम् कानुनी प्रावधानविपरीत छ।’
नेपाल समय संवाददाता | शुक्रबार, चैत ७, २०७६

‘अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजानुहोस्’

नेपाल मेडिकल काउन्सिलले अत्यावश्यक अवस्थाबाहेक अस्पताल नजान सर्वसाधारणलाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

‘मास्क र ज्वरो नाप्ने यन्त्रको मौज्दात छ, कोरोना शंका लागे नजिकैको अस्पताल जानुस्’

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले अत्यावश्यक सामग्रीहरु मौज्दात स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

त्रिविमा पठनपाठन र सबै परीक्षा स्थगित

परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

इन्जिनियरिङ संस्थानका सबै परीक्षा स्थगित

‘अर्को सूचना प्रकाशित नभएसम्मका लागि पठनपाठन र परीक्षा स्थगित गरिएको छ।’
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

त्रिविमा एमफिल मानवशास्त्र र नेपालीबाहेक आजका अन्य परीक्षा यथावत्

आजदेखि सुरु हुने तय भएका एमफिल तहका मानवशास्त्र (एन्थ्रोपोलोजी र नेपाली विषयको परीक्षा भने स्थगित गरिएको रजिस्ट्रार प्रा. डा. पेशल दाहालले नेपाल समयलाई जानकारी गराए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

कोरोनाबारे कसरी कुरा गर्ने बालबालिकासँग ?

धेरै केटाकेटीले मास्क लगाएको दृश्य सामान्य भइसकेको छ। अधिकांश मुलुकमा क्वारेन्टाइन चलाइएको छ, यातायात सेवा स्थगित गरिएको छ, स्कुल/कलेज बन्द गरिएका छन्। यस्ता घटनाले नियमित कामकाजमा व्यवधान आएको सबैले देखेभोगेकै...
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

एसईई र त्रिविका सबै परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६